क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन
काठमाडौं ११ मंसिर, ।
क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युवाको सरकारी टेलिभिजनले उनको निधनको पुष्टि गरेको बीबीसीले जनाएको छ । क्यास्ट्रोलाई क्यूवामा कम्युनिष्ट क्रान्तिका नायक मानिन्छ ।
फिडेल क्यास्ट्रोले करिब आधा सताब्दी क्युवालाई एक पार्टी पद्धतिमा चलाए । उनले सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए । उनको जन्म १९१३ अगष्ट १३ मा भएको थियो । उनका ९ सन्तान रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया