गुडविल फाइनान्सको २७ औ बर्षगाँठ, ग्राहक बर्गसँग हातेमालौ गदै अघि बढ्ने अठोट
काठमाडौ २ जेष्ठ २०७८ ।
देशकै पुरानो र अग्रणीमध्ये एक रहेको गुडविल फाइनान्स लिमिटेडले २७ बर्ष पार गरेको छ । २७ औ बर्षगाँठको उपलक्ष्यमा फाइनान्सले ग्राहक बर्ग, सुभचिन्तक र नियामक निकायहरुसँग निरन्तर हातेमालौ गर्दै अगाडी बढने् अठोट व्यक्त गरेको छ ।
देशैभर शाखा सञ्जाल रहेको र फैलाउने क्रममा पनि रहेको गुडविल फाइनान्सले वित्तिय क्षेत्रमा वेग्लै परिचय स्थापित गरेको छ । ग्राहकहरुको माया र विश्वास मार्फर्त अझै बढी सक्षम, सवल बनाउँदै लैजाने फाइनान्सले बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया