घट्यो लोडसेडिङ (हेर्नुस तालिका)
काठमाडौँ ७ जेठ ।
शुक्रबारदेखि लोडसेडिङको समय घटेको छ । यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा अब ७० घण्टा मात्र विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अब दुई दिन ९ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एक दिन ११ घण्टा लोडसेडिङ हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया