जाजरकोटका अस्पताल, जहाँ सिटामोलसम्म छैन ।

जाजरकोट १९ पौष

पत्यार नलाग्न सक्छ सिटामेलसमेत छैन जाजरकोटका अस्पतालमा । स्वाीथ्य चौकीको त कुरै छाडौ, जिल्ला अस्पतालले समेत उपचार उपचार गनृ सक्दैन ज्वरोको बिरामीको समेत । र, सामान्य चोटपटकका बिरामीसमेत रिफर गरिन्छन् सुर्खेत रनेपालगन्जका अस्पतालहरुमा ।

बर्षैपिच्छे महामारी र प्रकोपले आक्रानत भइरहने जाजरकोटम न औषधि छ, न पूर्वाधार र जनशक्ति नै । जिल्ला अस्पताल लगायत ३ दर्जन स्वास्थ्य संस्थाहरु नाम मात्रका छन् ।

१५ शैयाको जिल्ला अस्पताललाइ सरकारले एक बर्षअघि ५० शैयामा विस्तार गरेपनि उपचारको प्रणाली स्वास्थ्य चौकीको जति पनि छैन । यो खबर आजको कान्तिपुरमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया