ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आउने

बिजनेसपाटी ३ फाल्गुन

ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) आउने भएको छ ।

ज्योतिको प्रथम बार्षिक साधारणसभाले सो आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको सञ्चालकमा कल मोबिलिटीका तर्फबाट पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला महर्जनलाई निर्विरोध चयन भएका छन् ।

गत असोज ८ गतेदेखि ज्योति लाइफ इन्स्योरेन्सले औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको हो  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया