तामिलनाडुका मुख्यमन्त्रीमा चियावाला
, काठमाडौं २१ मंसिर ।
तामिलनाडुकी नयाँ मुख्यमन्त्रीका रुपमा ओ पनिरसेल्वमले सपथ ग्रहरण गरेका छन् । हालै मुख्यमन्त्री जयललिताको निधन भएपछि नयाँ मुख्यमन्त्रीका रुपमा ओ पनिरसेल्वमले नियुक्ति पाएका हुन् ।
दुई पटक जयललिता जेल गएसँगै उनले राज्यको कमाण्ड समालेका थिए । पनीरसेल्वम जयललिताका सवैभन्दा वफादार सहयोगी हुन् । प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै पनीरसेल्वम पनि चिया बेच्थे । पनिरसेल्वमका भाई अझै चियाको बेचछन् । पनिरसेल्वमले चिया पसलमा फुर्सद निकालेर स्नातक गरेका थिए । मुख्यमन्त्री चयन भएका पनिरसेल्वम थेवर समुदायका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया