दैलेखको नारायण नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

बिजनेसपाटी २ जेष्ठ

दैलेखको नारायण नगरपालिकाको मेयर र  उपमेयरमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । एमाले उम्मेदवार रत्नबहादुर खड्का ४ हजार ७ सय २५ मत र सावित्री मल्ल ४ हजार ८ सय ६६ मत ल्याएर विजयी भएकी हुन् । काग्रेसको तर्फबाट मेयरका पराजित उम्मेदवार मणिराम रेग्मीले ४ हजार ४ सय ४७ र उपमेयरकी उम्मेदवार ४ हजार २ सय ५८ मत ल्याएकी थिइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया