निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं१७ मंसिर २०८१ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन्।
मंसिर १४ गते बसेको निर्धन उत्थान लघुुवित्तको सञ्चालक समितिको बैठकले र मंसिर १५ गते बसेको युनिक नेपाल लघुवित्त (UNLB) को सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया