नेपाल इन्फ्रस्टक्चर बैङ्कले ८ अर्ब रुपैयाँको आइपिओ ल्याउने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_777,h_437/https://businesspati.com/wp-content/uploads/2018/02/ipo.jpg)
काठमाडौं ८ मंसिर
नेपाल इन्फ्रस्टक्चर बैङ्कले ८ अर्ब रुपैयाँको आइपिओ ल्याउने भएको छ । बैकले सय रुपैयाँ प्रतिकित्ता दरको ८ करोड कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।
मंसिर २९ गते हुने साधारणसभामा आइपिओ निष्काशनको प्रस्ताव बैकले लैजादै छ । साधारणसभासभाले पारत गरेपछि आइपिओ निष्काशनका लागि नेपाल धितोपत्रबोर्डमा आवेदन दिने प्रक्रिया अघि बढ्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया