नेपाल स्टक एक्सचेन्जमा साढे १६ करोड कित्ता शेयर सूचिकृत
काठमाडौं,१८ चैत ।
नेपाल स्टक एक्सचेन्जमा सोमबार ३ वटा कम्पनीको १६ लाख ४५ हजार ७९८ दशमलव ६ कित्ता शेयर सूचिकृत भएको छ ।
सूचिकृत हुनेमा सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८ दशमलव १६ कित्ता शेयर, सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख २ हजार ५५४ कित्ता शेयर र लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४३६ दशमलव ४४ कित्ता शेयर रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया