नेशनल लाइफ इन्स्योरेन्स सहित यी ४ कम्पनीका ४९ लाख सेयर सुचिकृत
बिजनेसपाटी २६ माघ
बुधबार मात्रै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ कम्पनीका ४९ लाख २८ हजार ६६८ कित्ता सेयर सुचिकृत भएका छन। सेयर सुचिकृत हुनेमा नेशनल लाइफ इन्स्योरेन्स,गण्डकी विकास बैंक, कन्काइ विकास बैंक र सहयोगी विकास बैंक रहेका छन ।
नेशनल लाइफ इन्स्योरेन्सले ३० लाख ५७ हजार ३ सय ७७ दशमलब ७० कित्ता, कन्काइ विकास बैंकले २ लाख ५० हजार कित्ता, गण्डकी विकास बैंकले १० लाख ५३ हजार ९ सय ६२ कित्ता र सहयोगी विकास बैंकले ५ लाख ६७ हजार ७ सय २९ कित्ता बोनस सेयर सुचिकृत भएका हुन्
फेसबुकबाट तपाईको प्रतिक्रिया