पत्रकारहरुलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट
काठमाडौँ १५ जेष्ठ –
सरकारले पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो छुटको घोषणा गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया