पाठकले रुचाएपछि मुकुन्द अर्यालको ‘जीबाको चौतारी’ दोस्रोपटक प्रकाशन
काठमाडौं १६ जेष्ठ २०८०।
उपन्यासकार मुकुन्द अर्यालको औपन्यासिक कृति ‘जीबाको चौतारी’ दोस्रो संस्करण प्रकाशनमा आएको छ । लामो समयदेखि कविता, उपन्यास, लेख तथा रचना सिर्जनामा केन्द्रित रहँदा आएका अर्यालको जीबाको चौतारी पाठकबृन्दमा रुचाइएपछि दोश्रो पटक प्रकाशनमा आएको हो ।
सो उपन्यासमा मानव जीवनका पुरुषार्थ, धर्म, अर्थ, काम, मोक्ष, भक्ति प्राप्त गर्ने उपायका साथै समसामयिक राजनीति, अर्थनीति, कूटनीतिक, सामाजिक वेथिति र समग्र परिवेशको ऐनाको रूपमा आएको उपन्यासकार अर्यालले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया