पुुस भित्र टेलिफोन महशुल बुझाए टेलिकमले छुट दिने
काठमाडौं ४ पौष ।
नेपाल टेलिकमले टेलिफोन महशुलमा छुट दिने भएको छ । टेलिकमले २०७२ असार सम्मको महशुलमा छुटको व्यवस्था गरेको हो । ग्राहकले पुस महिनाभर सो अवधिसम्मको टेलिफोनको महशुलमा छुट पाउने टेलिकमले जानकारी दिएको छ । साथै सो सुविधाको फाइदा लिन आग्रह समेत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया