प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको सपथ खाए
काठमाडौँ २० साउन-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको सपथ खाएका छन् । दाहालले मुलुकको ३९ औं प्रधानमन्त्रीका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया