प्रभु लाईफ इन्स्योरेन्सको सेयर नेप्सेमा सुचिकृत
काठमाडौं १७ पौष,।
प्रभु लाईफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ ) नेप्सेमा सुचिकृत भएको छ । प्रभु लाईफको २ करोड कित्ता सेयर सृचिकृत भएको हो ।
कम्पनिले गत मंसिर २९ गते देखि पौष ३ गतेसम्म आइपिओ जारी गरेको थियो । आइपिओ जारी पश्चाप बाँडफाँड भएर दोस्रो बजारमा कारोबारकका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ ।
आगामी आइतबार देखि कम्पनिका सेयर नेप्से मार्फत कारोबार हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया