प्रिमियर इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडांै, २४ चैत्र गते ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले सोमबार आफनो २७औंैं वार्षिक साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय, प्रिमियर भवनको सभा कक्षमा सम्पन्न गरेको छ । सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गर्नुभयो । कम्पनीले आ।व। ०७६–७७ मा कूल बीमा शूल्क १ अर्व ६९ करोड ७ लाख ४५हजार आर्जन गरि खूद मूनाफा ३६ करोढ ९९ लाख ४४ हजार आर्जन गरेको छ ।
सभाले कम्पनीको आ.व ०७६–७७ मा चूक्ता पुंजीको ११.५ प्रतिशतले नगद लाभांश पारित गरेको छ । साथै कम्पनीको स्वतन्त्र संचालकमा श्रीमती जेसमिन हाडा बज्राचार्य र समुह अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालक पदमा महेन्द्र बहादूर श्रेष्ठ नियूक्त हुनु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया