बरुण हाइड्रोपावरले बोनस शेयर दिने

बिजनेसपाटी २८ भदौ ।

बरुण हाइड्रोपावर कम्पनीले  बोनस शेयर दिने भएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश दिन लागेको नेप्सेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया