बिहारका मुख्यमन्त्री नीतीश कुमारले दिए राजीनामा

एजेन्सी
विहार – १२ साउन
विहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजनीनामा दिएका छन् ।
नीतीशले बुधबार साँझ गर्भनर केशरीनाथ त्रिपाठीसंग राजनीमा दिएका हुन् । राजीनामाको स्पष्ट कारण खुलेको छैन ।
गठबन्धनमा विवाद देखिएपछि राजनीनामा दिन बाध्य भएको नउले संकेत गरेका छन् । विहारको स्वार्थका लागि राजीनामा दिएको नीतशीले बताएका छन् । उनले आरजेडीका नेताहरुमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, तर कुनै प्रगति नभएपछि काम गर्न समस्या भएकाले राजीनामा दिएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया