बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन ।
ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया