बैंक तथा वित्तिय संस्थामा नबिल बैंक सम्मानित

काठमाडौं १ मङ्सिर
पाँचौ कर दिवसको अवसरमा आन्तरिक राजस्व  विभागले नविल बैंकलार्इ सम्मान गरेको छ ।
 विभागले बैंक तथा वित्तिय संस्थामध्ये सबैभन्दा बढी कर तिर्ने नविल बैंकलार्इ सम्मान गरेको हो ।  बुधवार अर्थमन्त्री कृष्णबहादुर महराले  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनाललाई सम्मानपत्र प्रदान गरे।  हालै नबिल बैंकले फ्रस्ट एण्ड सलिभनले “बेस्ट प्राक्टीसेज अवार्ड”२०१६सम्मानित गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया