भारतमा थप १५ दिनको लागि लकडाउन थपियो

एजेन्सी १९ बैशाख, २०७७

भारतमा थप १५ दिनको लागि लकडाउन थपिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ ।

मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे ।

बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ। आज शुक्रबारसम्म भारतमा ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया