माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

काठमाडौं ८ असोज ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक आज ११ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्दैछ । बैठकमा पार्टीको संगठनात्मक संरचना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । बैठकमा जम्बो केन्द्रीय समितिको संगठनात्मक व्यवस्थापनका विषय र संगठनलाई चुस्त बनाउने विषयमा छलफल हुने श्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया