यसकारण चीनमा दाह्री पाल्न रोक लगाइयो

बेइजिङ २० चैत्र
चीनले सिनजियाङ प्रान्तमा लामो दाह्री पाल्न र सार्वजनिक स्थानमा नकाब लगाउन प्रतिबन्ध लगाएको छ ।
यो निर्णयलाई इस्लामिक कट्टरवादी विरुद्धको अभियान भनिएको छ । वृद्धहरुलाई भने यो प्रतिबन्ध लागू हुने छैन ।
सिनजियाङमा उइगुर मुसलमान समुदायको बाहुल्य छ ।आफूले राज्यबाट विभेदको सामना गर्नुपरेको उक्त समुदायले बताउँदै आएको छ ।
केही बर्षयता यहाँ हिंसात्कम घटना हुँदै आएको खबर आजको कान्तिपुरले छापेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया