यी हुन् यस वर्षका रसायनशास्त्रको नोबेल पुरस्कार बिजेता

काठमाडौँ १९ अशोज

रसायनशास्त्रको नोबेल पुरस्कार संयुक्तरुपमा तीन जनाले पाएका छन्।

७१ वर्षीय फ्रान्सेली जीन पेरी सभेज, ७४ वर्षीय बेलायती फ्रासर स्टोडार्ट र ६५ वर्षीय नेदरल्याण्ड्सका वैज्ञानिक बर्नाड ‘बेन’ फेरिङ्गालाई यस वर्षको रसायनशास्त्रको नोबेल पुरस्कार दिइएको हो। मोलिक्युलर लेभलमा माइनसक्यूल मेसिन विकास गरेकोमा उनीहरुलाई यो सम्मान दिइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया