युनाईटेड इन्स्योरेन्सको सिइओ भट्टराईको बिदाई, पौडेल निमित्त सिइओ
काठमाण्डौ ३ मंसिर, २०७७
युनाईटेड इन्स्योरेन्सको सिइओ रमेशकुमार भटराईको कार्यअवधि सक्किएसँगै विदाइ गरिएको छ । इन्स्योरेन्स कम्पनीले कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भई भावपुर्ण बिदाई गरेको हो ।
सो पश्चात नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृततोकेको छ । साथै उहाँको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत बर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया