नेपालमा युरोपियन युनियनको अभिस्ट के हो ? के चाहन्छ इयु ?

कालिदासबहादुर राउत क्षत्री
युरोपियन युनियनका कारण नेपालमा जातीय साम्प्रदयिकता फैलाउने कशरत भैरहेको सचारमाध्यमहरु मार्फत सबैलाई अनुभूत भैरहेको स्थिति छ । “खसआर्य” लाई आरक्षण किन दिएको भनी ई.यु.ले आपत्ति गरेपछि पछिल्लो पटक सरकारले पनि कडा अभिव्यक्ति प्रकट गरेको सर्वज्ञातैछ । देशको दुईतिहाइ जनसमुदाय “खसआर्य”ले पनि इ.यु. प्रति रोष व्यक्त गरेको छ । भारतीयलाई आरोप विगतमा लगाइयो तर युरोपियन युनियन सँगबाट मुद्रा लिएर क्रिस्चिीयन बनेका २ न. प्रदेशका कुनै नेताहरुले लगानीकर्ताको निर्देशन तथा योजना मुताविक विगतमा पनि संघियताको व्यननरमा साम्प्रदायिक तथा विखण्डनकारी कृयाकलाप गरेको सबैलाई छलर्ङ छ । युरोपियन युनियनका कारण विगतमा युगान्डामा जातीय नरसंहार चरमोत्कर्षमा पुगेको सबैलाई जानकारी छ । यस्तै नरसंहार नेपालमापनि चलाउने बदनियतका साथ प्रकरान्तरले लगानी जारी छ । १ नं. प्रदेशलाई किरातराज्य बनाइयोस भनी लाखौंले हस्ताक्षर गरेर त्यहाँका मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिएका छन् । उनलाई दवाव दिने वदनियतपूर्वक जनअदालतका नामबाट नेकपा विप्लव हिंसावादी भूमिगत गिरोहले १५ दिने वारेन्ट जारी रोल्पामा हाजिर हुन गरिरहेका छन । दुईतिहाई बहुमतले नामाकरण गर्ने राजधानी तोक्ने बैधानिक बाटो हुदाहुदै अर्को बाटो लिएको हुँदा कुत्सित विकार देखिन आउछ । देशको मुख्य आदिवासी “खसआर्य” हाम्रो कुत्सित विकार असफल पार्ने बाधक रहेको हुँदा सर्वप्रथम यही समुदायलाई आरक्षण एवं भौतिक कारवाही मार्फत सखाप पारेर मात्रै सुगमता तयगर्न सकिन्छ भन्ने त्यो पंक्तिको मक्सद छ । साम्प्रदायिकता मच्चाएर जनप्रतिनिधिद्वारा निर्मित संविधानलाई पनि असफल बनाउने रणनिति ई.यु.को रहेको छ । एमाले र माओवादी एक भएर एउटै कम्युनिष्ट पार्टी बनाउने निश्चित भैसकेको छ । ठुला पार्टी मिलेर एउटै पार्टी बनाएपछि कांग्रेस, राप्रपाहरु, राजा, संभवत ः मधेस केन्द्रित पार्टीहरुले पनि काउन्टरमा एउटैपार्टी बनाउने गृहकार्य गर्न थालीसकेका छन् । त्यसपछि राजा पनि कांग्रेस हुने तयारीमा छन् । ओली सरकारका गृहमन्त्रीलाई पनि आशंका गरेका छन् । प्रकारन्तरले प्रधानमन्त्रीलाई असहयोग पुरयाउछन भन्ने आरोप छ । प्रधानमन्त्रीको विकल्प समकालिन नेतृत्व पंक्तिमा कोहि देखिदैनन भन्ने जनताको दृष्टिकोण छ ।
आर्य, मंगोल र निग्रो यी तिन नस्ल सम्प्रदाय उद्भवका आधारमा ब्रम्हाण्डमा बर्गिकृत छन् । आर्य सम्प्रदायको मूल उद्गम मध्य एसिया, मंगोलको पूर्वी एसिया र निग्रोको अफ्रिका मानिन्छ । यी तीनवटै नस्लको मिश्रणबाट “द्रविड” नस्ल उत्पन्न भए । श्रीलंकाका रावणलाई आर्य र निग्रोको मिश्रणबाट उत्पन्न द्रविड सन्तान मानिएको छ । प्राचीन मोहनजोदाडो र हडप्पाका भग्नावसेषहरु द्रविड सभ्यता सँग सम्बन्धित थिए । हिन्दुकुश पर्वतमाला सम्यता आर्यसभ्यता सँग सम्बन्धित हुन । दक्षिण एसिया सुगम भएका कारण सबैको आगमनले यहाको सभ्यता संस्कृति मिश्रित पनि छ । युरोपियन, जर्मनी लगायतका दक्षिण एसियाका विभिन्न जाती उपजातीहरु, आर्यखस आर्यमूलका सम्प्रदाय हुन । उदभवका हिसाबले आदिवासी नेपालका कोहिपनि होइनन । तर युरोपियन युनियनको निर्देशनमा चल्ने नेताहरुले संविधानमा एउटा सम्प्रदायलाई चाहिँ आदिवासीको प्रमाणपत्र प्रदान गरयो । यहिकारणबाट कालान्तरमा संविधान अल्पायुको हुन्छकि भन्ने जनताले आशंका राखेका छन । इतिहासकार बाबुराम आचार्यका अनुसार “खसआर्य” तीनहजार वर्षअघि कमलानदीको किनारै किनार काठमाण्डौ उपत्यकामा प्रवेश गरे त्यतिबेला उपत्यका जलमग्न थियो तसर्थ छेउछाउमा बसोबास गर्नथाले । विश्वको सबैभन्दा पुरानो ग्रन्थ चारहजार वर्ष अघि रचिएको ऋग्वेद मा भनिएको छ । कुरुपान्चाल राज्यको सरस्वती नदीको तिरबाट अग्नी वैस्वानर लिएर आर्यगण सहित मिथि राजा पाँचहजार वर्ष अघि सदानिरा(नारायणी) नदीको पूर्वदिशा मिथिलामा प्रवेश गरेका थिए । जसलाई “बृहदारण्यक” भनिन्थ्यो । बौध्द साहित्यमा उल्लेख भए अनुसार द्वापर युगमा भगवान श्री कृष्णको उदयकाल ५२५५ वर्ष अघि महाचीनबाट मन्जुश्री आएर काठमाण्डौ उपत्यकामा रहेको जलभण्डार चोभार (कटवालदह) बाट चिरी निकास दिएर बस्तियोग्य बनाई मातातिर्थलाई राजधानी बनाई धर्माकरलाई राजा बनाई आफूले दोश्रो विवाह गरी किर्तिपुर माथिको मन्जुश्री शिखरडाडामा बसोबास गरेका थिए । त्यसअघिसम्म थानकोटबाट निकास निस्केर त्रिशुलीमा जान्थ्यो । पशुपति किनारको वागमती पनि चावहिल बाट धोवीखोलामा मिसिन्थ्यो ।
कविलाबाट जनजाति प्रजाति र जातजाति बाट राष्ट्र निर्माण हुन्छ । जंगली अवस्थाबाट कृषि प्रणालीमा बस्तिमा परिणत हुदै गरेका संक्रमणकालिन अवस्थाका समुदायलाई जानजानी भनिन्छ । नेपालको सन्दर्भमा राउटे कुसुन्डा, चेपाङ जस्ता समुदाय जनजातिमा पर्छन । भारतीय लेखिका उर्मिला फर्नान्डिसले लेखेकी छन् – कुनै निश्चित भूभागसँग वास्तविक वा काल्पनिक नाता गासिएका र अरु समुदायबाट मान्यता प्राप्त ऐतिहासिक रुपमा गठित मानव समष्टिलाई जनजाति –ल्बतष्यलबष्तिष्भकरतचष्दब िउभयउभि) भनिन्छ । डा.हर्क गुरुङले भनेका छन् “आदीवासी” (ष्लमभनभलयगक) र जनजाति –त्चष्दब िउभयउभि) का सम्बन्धमा अरु समुदाय भन्दा पुराना वासिन्दा “आदिवासी” हुन । हिन्दुवर्णाश्रम भन्दा बाहिरका आफनै थातथलो र संस्कृति भएका समुदाय “जनजाति” हुन । नेपाल एकीकरण कालखण्डका सबै समुदाय आदिवासी हुन । नेपालमा आदिवासी र आप्रवासी भनेर कित्ताकाट गर्नुपर्ने बाह्य र आन्तरिक कुनै कारण नपरी जातीय विद्वेष बढाउन युरोपियन युनियनको जालमा परेर कांग्रेसका नेता शेरबहादुर देउवाको प्रधानमन्त्रीत्व कालमा आईएलओ कन्भेन्सन नं.१६९ को हवाला दिदै पहिलो जनजाति र पछि आदिवासीको ताज राजनितिक ढंगबाट पहिरयाउने काम भएको छ, जुन निन्दनीय छ । जवकि संयुक्त राष्ट्र संघको घोषणापत्रमा भनिएको छ । कुनै पनि राष्ट्र पराधिन हुनुपूर्व तत्त देशका तत्कालिन बासिन्दा “आदिवासी” हुन । तिनको जल, जमिन, जंगल, जडिबुटी र जागिरमा अग्राधिकार रहने प्रत्याभूति गरिएको छ । जवकि नेपाल कहिल्यै पराधिन नभएको देश हुनाले आदिवासीको कित्ताकाटको धारा दुईतिहाई बहुमतद्वारा खारेज हुनुपर्छ ।
निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सार्वभौम स्वतन्त्र राष्ट्र माथिको ठाडो हस्तक्षप भनेर मधेस केन्द्रित दलहरु बाहेक सबैले एकैस्वरमा भत्र्सना गरेको अवस्था छ । नेपाली बहुजाति धर्म संस्कृति भएको देश हो । यहाँ सवासय किसिमका जातजाति छन् । सबैमा नेपाली भाईचाराको सम्बन्ध छ । सबैका आदिमकाल देखिका धर्म संस्कृति छन् । केहीलाई धर्म परिवर्तन गरेपछि निरोगी हुन्छस्, धनीमानी हुन्छस भनेर प्रलोभनमा पारेर क्रिस्चिएन बनाएर समाज भाडने काम हुदैछ । माननीय मन्त्री बनेका पनि फसेका छन् । मुस्लिमलाई सिया–सुन्नी बनाएरमराए जस्तो गर्न खोजीदैछ । रुवाण्डामा हुतु र तुत्सी बीच जातीयहिंसा मच्चाएर लाखौंका हत्या गरियो वैदेशिक हस्तक्षेपका कारण नेपालमा पनि युरोपियन युनियनले आदिवासी र आप्रवासीको व्यानर उठाएर नरसंहार मच्चाउने ग्रायण्डडिजाइनका साथ काम गर्दैछ भन्ने देखिदैछ । नेपालको हालत यतिबेला जर्जर अवस्थामा छ । अर्थमन्त्रीले ढुकुटी रित्तिएको वक्तव्य जारी गरेका छन् । आर्थिक अवस्थाबारे स्वेतपत्र जारी गरेका छन् । ५० लाख युवा वैदेशिक रोजगारीमा छन् । तीनले पठाएको रेमिट्यान्सबाट देशले जीविका चलाइरहेको अवस्था छ । बक्सर विद्रोहको समयमा चीनबाट विदेशी प्रमुत्व र प्रभाव हटाउन त्यतीबेला कैयन विदेशीको हत्या गरेको इतिहास साक्षि छ । नेपालमा पनि राष्ट्रिय स्वाधिनता सुुरक्षा मजबुत पार्न नेपाली नागरिकता लिएकाहरु नै किन नहुन तीनको बध प्रकारन्तरबाट गरेर भएपनि राष्ट्रको आस्मिता रक्षार्थ कठोर कदम चाल्न आवस्यक छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाइ सम्बोधन गर्दै स्थायिन्व र समृधिको युगमा प्रवेश गरेको बताउनु भएको छ । सबै तहका जनप्रतिनिधि आआफ्नो कर्तव्यमा समर्पित हुनुपर्ने, मतभेद र समस्या भए शान्तिपूर्ण विधिमार्फत संविधानले सुनिस्चत गरेको लोकतन्त्रको उच्चतम अभ्यास मार्फत जनप्रतिनिधि संस्थाहरु भित्रैबाट समाधान खोज्न सकिन्छ । क्षेत्र, सम्प्रदाय र दलगत राजनीतिभन्दा माथि उठेर जनता र देशको हितमा अघि बढन संसद प्रयत्नसिल रहिरहनेछ । जीवनस्तर सुधार्न नसके लोकतन्त्र अर्थहिन हुन्छ । कुनै पनि बहानामा हिंसातर्फ जान हुदैन असाधारण संभावनाको ढोका खुलेको छ भनी राष्ट्रपतिले उदघोष गर्नु भएको अवस्था छ ।
प्रकासित मिति २०७४–१२–१९

फेसबुकबाट तपाईको प्रतिक्रिया