रिलायबल मार्इक्रोफाइनान्सको हकप्रद लिलाममा
बिजनेसपाटी ३ अशोज
रिलायबल मार्इक्रोफाइनान्सले बिक्री नभएको हकप्रद लिलाम गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारि गरेको थियो।
सर्बसाधारण समुहतर्फको नबिकेको दुर्इ हजार ७९७ कित्ता हकप्रद लिलाम बिक्री गर्ने भएको हो।
संस्थाले गत असार २५ देखि साउन २९ गतेसम्म दुर्इ लाख ८२ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।
नविकेको हकप्रद लिलामको लागि असोज १७ देखि २५ गतेसम्म बिक्री खुल्ला गर्ने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया