लक्ष्मी बैंकको तीन अर्बको हकप्रद आउँदै
बिजनेसपाटी १ फागुन
लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद शेयर निस्कासन गर्ने भएको छ । हकप्रद शेयर निस्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा बैंकले आवेदन दिएको छ। राष्ट्र बैंकले तोके बमोजिमको पुजी पुर्याउन बैंकले ३ करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। सो हकप्रद शेयर बिक्री गरि सकेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड रुपैयाँ माथि पुग्नेछ भने बैंकले ३८ प्रतिशत बोनस सेयर यस अघिनै घोषणा गरिसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया