सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यकता

काठमाडौं ११ फागुन, २०८१ ।
सांग्रिला डेभलपमेन्ट बैंक इटहरी शाखाले विभिन्न पदमा कर्मचारी मागेको छ ।
बैंकमा अफिसर, जुनियर अफिसर, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजरको लागि बैंकले कर्मचारी माग गरेको छ ।
अफिसर, जुनियर अफिसरमा आवेदन दिने इच्छुकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ ।
साथै, उसँग बैंकिङ क्षेत्रमा काम गरेको पाँच वर्षको अनुभव हुनु पर्नेछ।
यस्तै, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने बैंकिङ क्षेत्रमा काम गरेको तीन वर्षको अनुभव हुनु पर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया