सि.बि.आई.एल क्यापिटलले २५ प्रतिशत नगद लाभाशं बाँड्ने

काठमाण्डौ ६ कात्र्तिक २०७८
सि.बि.आई.एल. क्यापिटल लिमिटेडको पन्ध्रौं बार्षिक साधारण सभा कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०७७-७८ को मुनाफाबाट शेयरधनीलाई २५ % नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया