स्वरोजगार लघुवित्तको हकप्रद शेयर सूचिकृत

काठमाडौं ३०  भदौ ।

नेप्सेमा स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद शेयर  सूचिकृत भएको छ । कम्पनीको ३ लाख ४९ हजार ९ सय ९३ दशमलव ६ कित्ता हकप्रद शेयर बिहीबार सूचिकृत भएको नेप्सेले जनाएको छ ।

स्वरोजगार लघुवित्तको हकप्रद शेयर सूचिकृत

फेसबुकबाट तपाईको प्रतिक्रिया