अमेरिकाबाट ४ बुद्ध मुति फिर्ता

काठमाडौं ५ असार
विभिन्न समयमा अमेरिकामा पुर्याईएका ४ बुद्ध मुर्ति फिर्ता ल्याईएको छ ।

अमेरिकाको एक निजी संग्रालयमा राखिएका १५ औँ शताब्दीका मारविजय बुद्ध १५ औँ शताव्दीको स्थानक अमोघपास लोकेश्वर १६ औँ शताब्दीको स्थानक अमोघपास
लोकेश्वर र १७ औँ शताब्दीको मञ्जुश्री मुर्ति छन् ।

चारै मुर्ति पुरातत्व विभागले आईतबार राष्ट्रिय संग्रालय छाउनी पठाईएको छ ।

विभागकाअनुसार मुर्ति संकलनको ब्यक्तिगत ईच्छपत्रअनुसार नेपालमा मुर्ति आएको यो पहिलो घट्ना हो, यो खबर आजको कान्तिपुरमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया