कुखुराको मासुको मुल्य बढ्यो !

नेपालगन्ज –९ जेस्ठ

प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि हुँदै आएको बोईलर कुखुराको मासुको मुल्यमा एकै पटक अत्यधिक बृद्धि भएका छ ।

बाँकेमा उकै पटक प्रतिकिलो ६० रुपैयाँको दरले बोईलर कुखुराको मासुको मुल्य बढाईएको हो, आजको कारोवारमा समाचार छ ।

मासुको माग बृद्धि भएको र आपुर्ति हुन नसक्दा मुल्यबृद्धि गरिएको ब्यबसायहरुको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया