अशोक केसीको आधुनिक गीत ‘शितिज पारी’ बजारमा (भिडियो सहित )

बिजनेसपाटी ३० कार्तिक ।
पछिल्ला समय सांगीतक क्षेत्रमा नयाँ उदाएको नाम हो अशोक केसी । खासगरी गीतकारको छवी हुँदै मोडलिङ क्षेत्रमा समेत प्रभाव बढाउदै गएका अशोक केसीले भर्खरै नयाँ आधुनिक गीत ‘शितिज पारी’ बजारमा ल्याएका छन् ।

मुन लाइट फिल्मस् प्रालिले बजारमा ल्याएको उनको गीतको भिडियो हेर्न तल क्लीक गर्नुहोला ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया