आजदेखि सेयर बजारमा अनलाईन ट्रेडिङ सुरु

काठमाडौँ १ श्रावण

आर्थिक बर्ष ०७५÷७६ को पहिलो दिन आज श्रावण एकदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्जको योजना अनुसार साउन १ गतेदेखि अनलाईन कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो ।

सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया