एमाले छाड्नेहरु पापी हुन् : ओली

काठमाडौं २१,भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमाले छोड्नेहरु लोभीपापी भएको बताएका छन् । सोमबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलील एमाले छोडेर अन्त जानेहरु लोभीपापी र विकाउ भएको बताएका हुन् ।

‘विकाउ मान्छे देखेर म त हैरान भएँ । मन्त्री दिन्छौ कि उता जाउँ भन्छन्, स्याल पालेर के काम लाग्छ ? स्याल पाल्यो खाली  दानापानीको नास’, ओलीको टिप्पणी छ ।  उनले भने, ‘पार्टी छोडेकाहरु लोभीपापी हुन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया