कण्डम प्रयोग गर्नेहरुका लागि यस्तो आयो समाचार

एजेन्सी ।
कण्डमलाई सुरक्षित गर्भनिरोधक साधनका रुपमा मानिन्छ । यसका केही खराबी भएपनि ती नगन्य छन् र तीनलाई गौण रुपमा लिइन्छ ।

तर बजारमा यस्ता केही कण्डमहरु पनि पाइन्छन् जसले तपाईंको यौन बाहेकको स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ । अजभोली बजारमा पाइने कण्डमका केही ब्राण्डमा बैसिलस एंथ्रेसिस भेटिन्छन् । जसका कारण छालाको रोग र पखाला लाग्नसक्ने बताइएको छ ।

केही समयअघि भारतको पुणेमा गरिएको अध्ययनमा त्यहाँ पाइने केही ब्राण्डका कण्डममा पनि यस्ता जिवाणु भेटिएका थिए ।

कण्डममा क्युनिटस एंथ्रेक्स र पल्मोनरी एंथ्रेक्स भेटिएका थिए, जसले क्रमस छालको डरलाग्दो संक्रमण र रगत आउने पखाला निम्त्याउन सक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया