कोरोना रोकथाम कोषलाई सेञ्चुरी कर्मशियल बैकको ८५ लाख सहयोग

बिजनेसपाटी २१ चैत्र ।
सेञ्चुरी कमर्सियल बैंकले कोरोना भाइरस महामारीको रोकथाममा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकारको कोरोना रोकथाम कोषलाई रु ८५,००,००० (अक्षेरुपी पचासी लाख मात्र) सहयोग प्रदान गर्ने भएको छ । जस अन्र्तगत हरेक प्रदेश सरकारलाई रु ५,००,०००÷– (अक्षेरुपी पाँच लाख मात्र) र केन्द्रिय सरकारलाई रु ५०,००,०००÷– (अक्षेरुपी पचास लाख मात्र) सम्बन्धित कोषमा प्रदान गर्ने बैकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया