खुमन अधिकारी र विमाकुमारी दुराको स्वरमा मीन दलार्मीको ‘को राम्रो नाच्ने..’(भिडियो सहति )

विजनेसपाटी २१ माघ
मीन दलार्मीको ‘को राम्रो नाच्ने..’ बोलको पञ्चेबाजा गीत युटुबमार्फत यसै हप्ता सार्वजनिक भएको छ । चर्चित लोकगायक तथा गायिका खुमन अधिकारी र विमाकुमारी दुराको मार्मिक स्वरले सजिएको यस गीत विवाहको यो मौसमलाई सौन्र्दय प्रदान गर्न सक्षम देखिन्छ । लय तथा शब्द मीन दर्लामी र सुर्य न्यौपानेको रहेको यस गीत शिबदर्शन फिल्म्स प्रालिले बजारमा ल्याएको हो । गीतमा नरेश र बविताले अभिनय गरेका छन भने निर्देशन सुमन थापामगर, छायाङकन सन्तोष बस्न्यात र सम्पादन प्रविन रेश्मीमगरले गरेका छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया