चर्चित लोकगायिका कोमल वली राप्रपामा प्रवेश

काठमाडौं ६ मंसिर ।

चर्चित लोकगायिका एबम संचारकर्मी कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । आज भएको राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा प्रबेस गराएका हुन्  । थापाले लोकगायिका वलीलाई पार्टीमा स्वागत गरेको भन्दै फूलमाला लगाइदिएका थिए । थापापछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिएका थिए । नेपाली लोक गायनको छेत्रमा वलीले बेग्लै परिचय बनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया