जनप्रगतिसिल मोर्चा जापानमा १७ सदस्यीय समिति सर्वसम्मत

जापान १६ श्रावण
नेपाल जनप्रगतिसिल मोर्चा जापानको गुनमा छेत्रीय समितिको अधिबेशन सम्पन्न भएको छ । अधिबेशन जापान केंद्रीय एकता महाधिवेशन समिति सह-सयोजक अरूण श्रेष्ठको प्रमुख आथित्यमा मोर्चाका सलाहकार नेकपा माओबादी केन्द्र जापान कमिटी अध्यक्ष डा भुपालमान श्रेष्ठको बिशेस आथित्यमा र गणेश चिन्तन, सुजन रेग्मिको आथित्यमा र गुन्मा छेत्र अधिवेशन संयोजन समितिका संयोजक राजकुमार भण्डारीको अध्यक्षतामा समपन्न भएको  हो । उक्त अधिवेशनले..
१) राजकुमार भण्डारी-अध्यक्ष
२) राकेश विमलि- उपाअध्यक्ष
३) अनिल रावल-सचिव
४) माधव नेपाल-सहसचिव
५) अनोज के सि-कोषाध्यक्ष
सदस्यहरू:- ६) धुर्ब राई
७)शन्दिप नेपाल
८) हरि लामा
९)कुमार बस्नेत
१०)अर्जुन ढकाल
११)रमण पराजुलि
१२)कृष्ण डल्लाकोटी
१३)प्रशान्त बि सि
१४)मनोज के सि
१५) संगिता भण्डारी
र ,२ जना सदस्य थप गर्ने गरि १७ सदस्य छेत्रीय समिति सर्वसम्मत रूपमा चयन भएको छ । अधिवेशनमा सह-समयोजक अरूण श्रेष्ठले जापानको मोर्चाको गतिविधि र मोर्चा सलाहकार नेकपा माओबादी केन्द्रका डा भुपालमान श्रेष्ठले पाटीको गतिविधिको विषयमा प्रकास पार्नु भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया