जब अम्बरको गीतसँग भारत तर्सियो…

काठमाडौं–२५ जेष्ठ

सन् १९५०मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले । उनको संगीत श्रोतालाई अत्याधिक मन पर्यों । क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो ।
श्रोताले अत्याधिक भारत सरकारलाइ मन परे । गीलते भारतविरोधी भाव बोकेको भन्दै अल इन्डिया रेडियोले उनको गी त व्यान्ड गर्योए । सन् १९४७ मा स्वतन्त्र भएको भारतमा राजनीतिक अस्थिरता कामयै थियो ।
स्वतन्त्रताको तीन वर्षपछि नेपालीले गाएको गीतबाट भारत किन झस्कियो ? औपचारिक उत्तर कसैबाट आएको छैन । त्यसपछि तत्कालीन राजा महेन्द्रले गुरुङलाई नेपाल बोलाए । आजको राजधानी दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया