जब रेस्लिङ खेल्दैगर्दा ब्रा फुस्कियो…(भिडियो)

बिजनेसपाटी २९ श्रावण

रेसलर इभा मारिया रिंगमा फाइट शुरु हुनेबित्तिकै ब्रा फुस्किएपछि शर्मानक अबस्थाको सामना गर्न बाध्य भएकी छिन् । ब्रा फुस्किए लगत्तै उनी ‘टावल टावल’ भनेर चिच्याएपछि हतार हतार रेफ्रिले टावल मगाएर ओढाइ दिए। टावलले शरिर ढाकी उनी रिंगबाट बाहिर निस्किईन। बेकी लिन्चसंग फाइट गर्न रिंगमा इभा पहिले पुगेकी थिइन। फ्यानलाई वेलकम गरेपछि म्याच सुरु हुन लाग्दा अचानक ब्राको स्ट्रिप फुस्केपछि उनी फसादमा परेकी थिइन। रिंगबाट उनी बाहिर निस्केपछि खेल रद्ध भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया