दाङको तुलसीपुर उप-महानगरपालिकामा एमाले अगाडि

दाङ– १५ असार

एमालेले दाङको तुलसीपुर उप महानगरपालिकामा अग्रता कायमै राखेको छ । ५२७ मत गन्दा एमालेका घनश्याम पाण्डेले २८३ मत ल्याएका छन् भने कांगैसकी माया आचार्य २७८ मत ल्याएकी छन् ।

त्यस्तै माओवादी केन्द्रका शेषुराम भण्डारीले २० मत ल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया