देवी घर्ती र राजन बस्नेतको ‘मलाई माया गर भन्दिन’ (भिडियो सहित)

विजनेसपाटी २४ कार्तिक
चर्चित लोकगायिका देवी घर्ती र लोकगायक राजन बस्नेतको अर्को कोसेली ‘मलाई माया गर भन्दिन’ बोलको प्रेममा आधारित लोकगीत युटुब मार्फत सोमबार सार्वजनिक गरिएको छ । शिवदर्शन फिल्मस् प्रालिको प्रस्तुती रहेको यस गीतमा राजकुमार कार्की र करिष्मा ढकालले जोडदार अभिनय गरेका छन । प्रविन रेश्मीमगरले निर्देशन तथा सम्पादन गरेको यस गीतमा लय नेत्र अर्याल र छायाँङकन करन चैसिरको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया