प्रारम्भिक मतगणना : को कहाँ अघाडी ?

काठमाडौं ३ असोज ।
प्रदेश नम्बर २ का स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार सोमबार रातिदेखि ७० वटा स्थानीय तहको मतगण्ना सुरु भएको छ । मंगलबार बिहान थप ६० वटामा मतगणना सुरु हुनेछ । राजविराज नगरपालिकामा भने ५ गतेपछिमात्रै मतगणना हुनेछ ।

मंगलबार बिहान ८ बजेसम्मको मतांकका हेर्दा अधिकांश स्थानीय तहमा विभिन्न ६ वटा दलवीच प्रतिस्पर्धा हुने देखिएको छ ।

केही स्थानीय तहको प्रारम्भिक गणना यस्तो छ-

लाहान नगरपालिका सिराहा
कांग्रेस- ३६२
एमाले-३२५
राजपा-२९५
कल्याणपुर नगरपालिका, सिरहा
कांग्रेस-१६२
राजपा-२१३
माओवादी-७६

बर्दिबास नगरपालिका, महोत्तरी
कांग्रेस- ३५०
एमाले- १८८
राजपा- १५२

मिथिला नगरपालिका, धनुषा
एमाले-३१४
कांग्रेस- २४३
संघीय फोरम- १६३

ठोरी गाउँपालिका पर्सा
एमाले-१३१
माओवादी-१३०
कांग्रेस-२७

परोहा नगरपालिका, रौतहट
कांग्रेस- ६६
माओवादी-१९
एमाले- ४

गणेशमान चारनाथ नगरपालिका, धनुषा
माओवादी-१९४
संघीय फोरम-१५८
कांग्रेस- १२०

सप्तकोशी नगरपालिका, सप्तरी
माओवादी- १६५
एमाले- १४५
लोकतान्त्रिक फोरम- १८

फेसबुकबाट तपाईको प्रतिक्रिया