मोडलिङमा जम्दै सर्जक असोक केसि ( दशैं गीतको भिडियो सहित )

काठमाडौँ १३ अशोज
“म मरेको पल”बाट मोडलिङ तथा शब्द लेखन गर्दै साङ्गेतीक यात्रा आरम्भ गरेका असोक केसि अहिले एक पछि अर्को गर्दै अभिनयमा ब्यस्त छन ।
आफ्नै एल्बम “मरेको पल” सफल भएपछि उनी साङ्गेतिक यात्रामा अभिनय र शब्द सिर्जना गर्दै निरन्तर लागिरहेका छन । मर्म र पीडा बोकेका गित लेखन गर्ने केसि तेस्तै प्रकृती का गित मा नै अभिनय गर्दछन ।
पछिल्ला समय उनि द्वारा अभिनित मर्मस्पर्शी तथा गरिबी को पीडा बोकि परदेशियको छोरा दसै मा आउन नपाउदाको पीडा बोकेको दसै गित आउदिन है आमा र आधुनिक गित नियती नामक बजारमा आइसकेको छ।
आफ्नै शब्द सिर्जनामा रहेको गित “कस्तो भाग्य” दसै पछि आउने कुरा उनि बताउछन । असोक केही गित रेकर्डिङ सम्पन्न भएको र छिट्टै दर्शक स्रोता सामु प्रस्तुत गर्ने पनि बताउछन । “कस्तो भाग्य” बोलको गितमा रामु बिसि र पुर्णकलाले स्वर दिएका छन भने अभिनय स्वयं असोकले गर्दैछन । तिम्रो साथ, सम्बन्ध नै तोडेउ, मेरि आमा जस्ता गित रेकर्डिङ सम्पन्न भएको छ । सबै गीत क्रमस बजारमा ल्याउने कुरा बताउछन असोक । छोटो समयमा नै साङ्गेतिक जगतमा चर्चा बटुन्न सफल अशोक अभिनयमा पनि जम्दै छन

फेसबुकबाट तपाईको प्रतिक्रिया