यस्तो छ एक महानगरसहित ६ उपमहानगरपालिकाको पछिल्लो अपडेट (सुची सहित )

काठमाडौं–१९ असार

निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणतर्फ पुग्न थालेको छ । धरै नगर तथा गाउपालिकाको नतिजा  आइरहदा सात उपमहानगरमध्ये दाङको घोराही उपमहानगरमा एमालेले जित हासिल गरिसकेको छ । बाँकी  ६ उपमहानगर मध्ये धनगढी बाहेक ५ को मतगणना जारी छ । ति मध्ये चारवटा उपमहानगरमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । एक उपमहानगर नेपालगञ्जमा राप्रपा उम्मेदवारले अग्रता कायम गरेका छन्

१. विराटनगर महानगरपालिका
कांग्रेस– ६२६३
एमाले– ४३५७
फोरम–३८९८

२.इटहरी उपमहानगरपालिका मेयर–उपमेयर

एमाले –१०२३६–९९६०
कांग्रेस –९३७०–९१०३

५ धरान उपमहानगरपालिका
एमाले–७२९६ –७२७६
कांग्रेस–६०७३–५६८०
माओवादी –३४३५–२२३७

४. नेपालगञ्ज उपमहानगरपालिका मेयर –उपमेयर
राप्रपा–१०२६०–७२३१
नेपाली कांग्रेस –६७५०–८४९४
नेकपा एमाले–६०६५–६७६८

५ .तुलसीपुर उपमहानगरपालिका मेयर –उपमेयर
एमाले –१०६२५–९२५४
नेपाली कांग्रेस–७९५०–८८९१
माओवादी केन्द्र–३००४–३११६

६ बुटवल उपमहानगरपालिका

एमाले–१४१६०–१४३३९
कांग्रेस–माओवादी–१२२१२–

७. धनगढी उपमहानगरपालिका ( हाल गणना स्थगित)
नेपाली कांग्रेस–३६६७–४२२२
स्वतन्त्र–३२६१
एमाले –२९६६–३७३०

फेसबुकबाट तपाईको प्रतिक्रिया