यी हुन् बलिउडका दश सुन्दरीहरू

एजेन्सी  ९ मंसिर

१.अनुष्का शर्मा 

बलिउड अभिनेत्री अनुश्का शर्माको जन्म सन् १९८८ मेमा भारतको उत्तर प्रदेशस्थित अयोध्यामा भएको थियो । उनी चर्चित आर्मी अफिसर अजय कुमार शर्माकी छोरी हुन् । उनका दाजु चलचित्र निर्माता हुन्।

२.प्रियंका चोपडा  
उनको जन्म भारतको जामसेडपुरमा सन् १९८२ जुलाई १८ मा भएको हो । उनी डाक्टर अशोक चोपडा तथा मधु चोपडाकी छोरी हुन् । उनले भारतको लखनऊबाट आफ्नो अध्ययनको सुरुवात गरेकी थिइन्।

३.लारा दत्त 
उनी शारीरिक रूपमा भन्दा पनि बौद्धिक रुपमा सुन्दर बलिउड अभिनेत्रीका रुपमा  प्रख्यात छिन् । उनी सन् २००० मा मिस युनिभर्सको क्राउन पाउन सफल भएकी थिइन्।

४.ऐश्वर्या राय बच्चन 
बलिउड फिल्म क्षेत्रमा प्रवेश गर्नु अार्किटेक्चर क्षेत्रमा रहेकी थिइन्। उनी पेप्सी व्यवसायमा महिमा चौधरी सँग प्रख्यात रहेकी छिन् । उनको आँखा सबैभन्दा सुन्दर मानिन्छ।

५.कट्रिना कैफ
उनी बेलायती मुलकी आमाकी  छोरी हुन्। भने उनका पिता भारतको काश्मिरका हुन् । उनकी आमा अझै पनि बेलायती नागरिक भएपनि भारतको चेन्नाइमा बसोबास गर्छिन्।

६.शिल्पा सेट्टी
फिल्म बाजिगरबाट प्रख्यात भएकी अभिनेत्री हुन् शिल्पा सेट्टी । केही वर्ष देखि उनका फिल्महरू बक्स अफिसमा पर्न विफल भइरहेका छन्।

७.दिपिका पादुकाेण

दीपिका पादुकोणको जन्म १९८६ जुलाई ५ मा डेनमार्कका भएको थियो। उनी पूर्व ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन्।

८.सोहा अल्ली खान
उनी बलिउड कलाकार शर्मिला टेगोरकी छोरी हुन्। उनी भारतीय सेन्सर बोर्डकी प्रमुख समेत थिइन् । उनका पिता मन्सुर अल्ली खान क्रिकेट खेलाडी हुन् । उनी बलिउड कलाकार शैफअलि खानकी बहिनी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया